Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक बस्दै

सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक बस्दै

  • शुक्रवार, पौष ८ २०७९

  • 500
    SHARES

  • सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक बस्दै

    काठमाडौं । सत्ता गठबन्धनका प्रमुख ३ दलको बैठक आज पनि बस्दै छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् ।

    बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।


    शुक्रवार, पौष ८ २०७९०३:५४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij