Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

पत्रकार महासंघको साधारणसभा सुर्खेतमा सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

पत्रकार महासंघको साधारणसभा सुर्खेतमा सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

  • शुक्रवार, पौष ८ २०७९

  • 336
    SHARES

  • पत्रकार महासंघको साधारणसभा सुर्खेतमा सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

    काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ।

    आजबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन सुर्खेत पुग्नुभएकी राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुभएको छ ।

    जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

    उनीहरु साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै साधारणसभामा सहभागी हुने देशभरबाट पत्रकार सुर्खेत पुगेका छन् ।


    शुक्रवार, पौष ८ २०७९०१:५८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij