Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति कार्यालयमा केपी ओली, प्रचण्ड र झलनाथ खनाल सँगै, संवादको तस्बिर सार्वजनिक

राष्ट्रपति कार्यालयमा केपी ओली, प्रचण्ड र झलनाथ खनाल सँगै, संवादको तस्बिर सार्वजनिक

  • बुधवार, पौष ६ २०७९

  • 1.0K
    SHARES

  • राष्ट्रपति कार्यालयमा केपी ओली, प्रचण्ड र झलनाथ खनाल सँगै, संवादको तस्बिर सार्वजनिक

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच संवादको तस्बिर सार्वजनिक भएको छ ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्री सँगै बस्नुभउको थियो । तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी हुनुभएको थियो । सँगै तीनवटा कुर्सीमा बसेका ओली, दाहाल र खनालबीच कुराकानी भएको हो ।

    ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजनाले कुराकानी गरिरहेको देखिन्छ । लामो समयपछि यी तीन नेताबीचमा कुराकानी भएको हो ।

    1.jpg

    niskeko.jpg


    बुधवार, पौष ६ २०७९०३:३४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij