Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्व कपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दै

विश्व कपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दै

  • शनिवार, पौष २ २०७९

  • 492
    SHARES

  • विश्व कपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दै

    काठमाडौं । कतारमा चलिरहेको फिफा विश्व कपको तेस्रो स्थानको लागि आज मोरक्को र क्रोएसिया खेल्दैछन् ।

    खेल आज बेलुका पौने ९ बजे कतारको खालिफा स्टेडियममा सुरु हुनेछ । सेमिफाइनलमा मोरक्को फ्रान्ससँग २–० गोलले पराजित भएको थियो ।

    यस्तै, क्रोएसिया अर्जेन्टिनासँग ३–० ले हारेको थियो । क्रोएसिया र मोरक्कोले समूह चरणमा गोलरहित बराबरी खेलेका थिए । विश्व कपको उपाधिको लागि भोलि फ्रान्स र अर्जेन्टिना खेल्दैछन् ।


    शनिवार, पौष २ २०७९०७:३७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij