Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फिफा विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

फिफा विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

  • सोमवार, मंसिर २६ २०७९

  • 561
    SHARES

  • फिफा विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको छ ।

    एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द अल हिल्मको अर्थ सपना हो ।

    यस अघिको अल रिहलाको जस्तै यस बलमा समेत प्रविधिको प्रयोग गरिएको छ । यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।


    सोमवार, मंसिर २६ २०७९०६:४९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij