Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

स्कुलबसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

स्कुलबसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

  • आइतवार, मंसिर २५ २०७९

  • 418
    SHARES

  • स्कुलबसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

    काठमाडौं । कीर्तिपुरमा स्कुलबसको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

    आज बिहान बल्खुबाट चोभारतर्फ गइरहेको मोडर्न इन्डियन स्कुलको ना१क १६१२ नम्बरको बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता राजेन्द्रप्रसाद भट्टले उपचारका क्रममा बयोधा अस्पतालमा उनको मृत्यु भएको बताउनुभयो।

    बस चालक मनजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।


    आइतवार, मंसिर २५ २०७९०१:५४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij