Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश, पोर्चुगल बाहिरियो

मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश, पोर्चुगल बाहिरियो

  • आइतवार, मंसिर २५ २०७९

  • 423
    SHARES

  • मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश, पोर्चुगल बाहिरियो

    काठमाडौं । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो ।

    मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो । यस्तै मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ । अब मोरक्कोले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।


    आइतवार, मंसिर २५ २०७९०७:००:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij