Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्री चौधरीले बुझाए जरिवाना रकम, स्वास्थ्यमन्त्री खापुङको अटेरी

मन्त्री चौधरीले बुझाए जरिवाना रकम, स्वास्थ्यमन्त्री खापुङको अटेरी

  • सोमवार, मंसिर १९ २०७९

  • 556
    SHARES

  • मन्त्री चौधरीले बुझाए जरिवाना रकम, स्वास्थ्यमन्त्री खापुङको अटेरी

    काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतको जरिवाना रकम बुझाएका छन् ।

    दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टीकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

    मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई पाँच जरिवाना गरे पनि बुझाएका छैनन् ।


    सोमवार, मंसिर १९ २०७९०४:२५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij