Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, मतान्तर घटाउँदै शिवाकोटी

दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, मतान्तर घटाउँदै शिवाकोटी

  • सोमवार, मंसिर १९ २०७९

  • 1.5K
    SHARES

  • दोलखामा माओवादीका कार्कीको अग्रता कायमै, मतान्तर घटाउँदै शिवाकोटी
    काठमाडौं । प्रतिनिधिसभातर्फ दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता कायमै राख्नुभएको छ ।
     
    कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याउनुभएको छ ।
     
    शिवाकोटीले मतान्तर घटाउँदै लैजानु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटी कार्कीभन्दा १ सय ६३ मतले पछाडि हुनुहुन्छ । राति २ सय ६३ मतले पछाडि पर्नुभएका  शिवाकोटीले मतान्तर घटाउँदै १ सय ६३ मा झार्नु भएको हो ।
     


    सोमवार, मंसिर १९ २०७९०७:०४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij