Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले १ बजे पत्रकार सम्मेलन गर्दै

निर्वाचन आयोगले १ बजे पत्रकार सम्मेलन गर्दै

  • आइतवार, मंसिर ४ २०७९

  • 541
    SHARES

  • निर्वाचन आयोगले १ बजे पत्रकार सम्मेलन गर्दै

    काठमाडौं । निर्वाचन आयोगले आइतबार(आज) दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै छ।

    आयोगले जारी मतदानको सन्दर्भमा दिएको प्रारम्भिक प्रतिक्रियामा निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक भएको बताएको छ।

    आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान समय तय गरिएको छ।


    आइतवार, मंसिर ४ २०७९११:३८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij