Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना

मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना

  • शनिवार, मंसिर ३ २०७९

  • 668
    SHARES

  • मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना

    काठमाडौं । निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।

    बाढी पीडितलाई चामल बाँडेपछि आयोगले शहरी विकासमन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्री चौधरीले व्यक्तिलाई नभई पालिकालाई दिइएको दाबी शीर्षकको समाचार र सामाजिक सञ्जालमा आएका विषयमा मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको थियो ।

    आचारसंहिता विपरीत वितरण गरेको भन्दै आयोगले २५ हजार रुपैयाँ जरिवाना लगाएको हो ।


    शनिवार, मंसिर ३ २०७९०२:४२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij