Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बझाङमा ५ दशमलव ४ रेक्टरको भूकम्प

बझाङमा ५ दशमलव ४ रेक्टरको भूकम्प

  • शनिवार, कार्तिक २६ २०७९

  • 1.1K
    SHARES

  • बझाङमा ५ दशमलव ४  रेक्टरको भूकम्प

    काठमाडौं । नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । आज करिब ८ः१५ बजे कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद्का अनुसार बझाङ केन्द्रविन्दू भएर ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । यद्यपि भूकम्पको क्षतिको यकिन विवरण आईसकेको छ्रैन ।

    यसअघि गत बुधबार मध्यराति २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा ६ जनाको मृत्यु भएको थियो । साथै केही मानिस घाइते भएका थिए ।


    शनिवार, कार्तिक २६ २०७९०९:१४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij