Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित

  • बिहिवार, कार्तिक २४ २०७९

  • 732
    SHARES

  • कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको पुनर्योगको नतिजा प्रकाशित गरेको छ । विभिन्न विषयमा पुनर्योगका लागि आवेदन दिएका २४२ जना विद्यार्थीको बोर्डले नतिजा प्रकाशित गरेको हो ।

    परिवर्तित ग्रेडसिट लिनका लागि १० दिनभित्र बोर्डमा सम्पर्क गर्नुपर्ने बोर्डले जनाएको छ ।

    साथै पुनर्योगको नतिजामा चित्त नबुझेका विद्यार्थीले १५ दिनभित्र दुई हजार रुपैयाँ शुल्क तिरी उत्तरपुस्तिका हेर्न पाउने पनि बोर्डले जनाएको छ ।


    बिहिवार, कार्तिक २४ २०७९०२:२०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij