Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डको स्पष्टीकरण चित्त नबुझेपछि आयोगले भन्यो- ‘बाजा बजाउने खोजौँ’

प्रचण्डको स्पष्टीकरण चित्त नबुझेपछि आयोगले भन्यो- ‘बाजा बजाउने खोजौँ’

  • बुधवार, कार्तिक १६ २०७९

  • 505
    SHARES

  • प्रचण्डको स्पष्टीकरण चित्त नबुझेपछि आयोगले भन्यो- ‘बाजा बजाउने खोजौँ’

    काठमाडौ
    निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमो दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ ।

    गत असोज २३ गते प्रचण्ड गोरखा क्षेत्र नम्बर २ मा पुग्दा बाजागाजा समेत गरिएको थियो।यसबारेमा आयोगले सोधेको स्पष्टीकरणमा प्रचण्डले कसले बजायो भन्ने थाहै नभएको जवाफ दिनुभएको थियो ।

    प्रचण्डको यो स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै आयोगले आज बाजा बजाउने को थिए भन्ने पत्ता लगाउन मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएको छ ।


    बुधवार, कार्तिक १६ २०७९१२:४८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij