Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि ’वाचा पत्र’ सार्वजनिक गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि ’वाचा पत्र’ सार्वजनिक गर्ने

  • बुधवार, कार्तिक १६ २०७९

  • 539
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि ’वाचा पत्र’ सार्वजनिक गर्ने
    काठमाडौं । आम निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले धमाधम घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा पहिलोपटक निर्वाचनमार्फत आफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि भोलि वाचा पत्र सार्वजनिक गर्ने भएको छ । 
     
    नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रममा सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ । 
     
    नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीहरूले यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । 


    बुधवार, कार्तिक १६ २०७९०९:५७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij