Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवा र नेकपाका प्रवक्ताबीच भेटघाट

प्रधानमन्त्री देउवा र नेकपाका प्रवक्ताबीच भेटघाट

  • मंगलवार, कार्तिक १५ २०७९

  • 453
    SHARES

  • प्रधानमन्त्री देउवा र नेकपाका प्रवक्ताबीच भेटघाट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटघाट भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान देउवा र विश्वकर्माबीच भेटघाट भएको हो । आसन्न मङसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी भेटघाट भएको हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ‘प्रधानमन्त्री ज्यू र उहाँ (विश्वकर्मा) बीच मात्रै भेटघाट भयो । चुनावलाई शान्तिपूर्ण रुपमा पुरा गर्नुपर्छ भन्ने विषयमा छलफल भएको हुनसक्छ’ उक्त स्रोतले भन्यो । देउवा र विश्वकर्माबीच आधा घण्टामात्रै भेटघाट भएको थियो ।


    मंगलवार, कार्तिक १५ २०७९०१:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij