Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

  • सोमवार, कार्तिक १४ २०७९

  • 1.0K
    SHARES

  • आज सार्वजनिक बिदा
    काठमाडौं । मधेस प्रदेशमा सोमबार(आज) पनि सार्वजनिक बिदा दिइएको छ । 
     
    संघ सरकारले छठ पर्वका अवसरमा हिजो देशभर सार्वजनिक बिदा दिएको थियो । तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो ।
     
    मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा कात्तिक १४ गते सोमबार आज पनि  सार्वजनिक बिदा रहेको जानकारी दिनुभयो।
     
     
     


    सोमवार, कार्तिक १४ २०७९०६:५४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij