Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भातृशोकमा परेका प्रधानमन्त्री देउवाको भाईटीका भएन

भातृशोकमा परेका प्रधानमन्त्री देउवाको भाईटीका भएन

  • बिहिवार, कार्तिक १० २०७९

  • 603
    SHARES

  • भातृशोकमा परेका प्रधानमन्त्री देउवाको भाईटीका भएन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाउनु भएन ।

    भातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

    प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थियो । बर्खन्त नसकेसम्म व्यक्तिगत शुभकार्य नगर्ने भन्दै प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाउनुभएन ।


    बिहिवार, कार्तिक १० २०७९०१:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij