Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

शीतलनिवासमा खेलियो देउसी–भैलो

शीतलनिवासमा खेलियो देउसी–भैलो

  • सोमवार, कार्तिक ७ २०७९

  • 405
    SHARES

  • शीतलनिवासमा खेलियो देउसी–भैलो

    काठमाडौं । राष्ट्रपतिको सरकारी निवासशीतल निवासमा देउसी–भैलो खेलिएको छ।

    सोमबार राष्ट्रपतिको निवास रहेको शीतलनिवासमा सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाहरूको टोलीले देउसी भैलो कार्यक्रम गरेको हो।

    सो कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो। दौरा(सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु–चोलो र सारीको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसी–भैलो भट्याएर खेलेको हो।

    टोलीले मादलको साथमा देउसीसँगै सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो।


    सोमवार, कार्तिक ७ २०७९०७:०९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij