Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

  • बुधवार, कार्तिक २ २०७९

  • 671
    SHARES

  • ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि

    काठमाडौं । नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको बताउनुभयो ।

    भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।


    बुधवार, कार्तिक २ २०७९०३:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij