Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एपीएफ क्लब र त्रिभुवन आर्मी नवौं राष्ट्रिय खेलकुदमा पुरुष फुटबलको फाइनलमा प्रवेश

एपीएफ क्लब र त्रिभुवन आर्मी नवौं राष्ट्रिय खेलकुदमा पुरुष फुटबलको फाइनलमा प्रवेश

  • मंगलवार, कार्तिक १ २०७९

  • 536
    SHARES

  • एपीएफ क्लब र त्रिभुवन आर्मी नवौं राष्ट्रिय खेलकुदमा पुरुष फुटबलको फाइनलमा प्रवेश

    काठमाडौं । विभागीय टोली एपीएफ क्लब र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छन् ।

    पोखरा रंगशालामा मंगलबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोल अन्तरले हराउँदै एपीएफ फाइनल पुगेको हो ।

    एपीएफको जितमा प्रदिप लामाले २ गोल गरे । नविन लामा, विकु तामाङ र हरि कार्कीले १–१ गोल गरे । सुदूरपश्चिमका लागि कुवेर सिंहले १ गोल फर्काए । आजै भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल पुगेको हो ।

    पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै आर्मी स्वर्ण नजिक पुगेको हो । आर्मीलाई जित दिलाउन सुदिल राईले निर्णायक गोल गरे । खेलको ५८ औं मिनेटमा सुदिलले निर्णायक गोल गरे ।

     


    मंगलवार, कार्तिक १ २०७९०६:३१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij