Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन

समानुपातिकमा परेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

समानुपातिकमा परेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने

  • सोमवार, आश्विन ३१ २०७९

  • 534
    SHARES

  • समानुपातिकमा परेका ४३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने
    काठमाडौं । समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो ।
     
    मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो । 
     
    जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।
     


    सोमवार, आश्विन ३१ २०७९०८:४९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij