Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

खेलाडीको मृत्युपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित

खेलाडीको मृत्युपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित

  • आइतवार, आश्विन ३० २०७९

  • 381
    SHARES

  • खेलाडीको मृत्युपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित

    काठमाडौं । खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित भएको छ ।

    राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघ शैलेन्द्र राउतले जानकारी दिनुभयो ।

    नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा त्रिभुवन आर्मी क्लबका निसिम थापाको मृत्यु भएको थियो ।


    आइतवार, आश्विन ३० २०७९०२:३४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij