Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले त्यागे एमाले (विज्ञप्तिसहित)

घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले त्यागे एमाले (विज्ञप्तिसहित)

  • बुधवार, आश्विन २६ २०७९

  • 616
    SHARES

  • घनश्याम भूसाल निकट रुपन्देहीका ३७ नेताले त्यागे एमाले (विज्ञप्तिसहित)

    काठमाडौं । घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले नेकपा एमाले छाडेका छन् ।

    बुधबार (आज) विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

    एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत रहेका छन् ।

    हेर्नुहोस् विज्ञप्ति

    Ghanashyam_Bhusal1.jpg

    Ghanashyam_Bhusal3.jpg

    Ghanashyam_Bhusal4.jpg


    बुधवार, आश्विन २६ २०७९०२:२२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij