Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

प्रधान सेनापति शर्मा र चीनका राजदूतबीच होउबीच भेटवार्ता

प्रधान सेनापति शर्मा र चीनका राजदूतबीच होउबीच भेटवार्ता

  • बुधवार, आश्विन २६ २०७९

  • 500
    SHARES

  • प्रधान सेनापति शर्मा र चीनका राजदूतबीच होउबीच भेटवार्ता

    काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मा र राजदूत होउबीच नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो ।

    भेटघाटमा प्रधानसेनापति शर्माले महामहिम राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाइ दिँदै सुखद् भविष्यका लागि शुभकामनासमेत दिनुभएको थियो ।

    यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।


    बुधवार, आश्विन २६ २०७९०२:१३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij