Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुँदै (परीक्षा केन्द्रसहित)

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुँदै (परीक्षा केन्द्रसहित)

  • सोमवार, आश्विन १७ २०७९

  • 639
    SHARES

  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुँदै (परीक्षा केन्द्रसहित)
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।
     
    कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।
     
    नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ ।
     
    परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।
     
    हेर्नुहोस् तालिका :


    सोमवार, आश्विन १७ २०७९०६:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij