Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाकाल सकिएसँगै बार्सिलोना नाफामा

कोरोनाकाल सकिएसँगै बार्सिलोना नाफामा

  • बुधवार, आश्विन ५ २०७९

  • 365
    SHARES

  • कोरोनाकाल सकिएसँगै बार्सिलोना नाफामा

    काठमाडौं । कोरोना महामारीका कारण घाटामा रहेको बार्सिलोना पछिल्लो सयमा नाफामा गएको छ ।

    स्पेनिस क्लब बार्सिलोनाले गत आर्थिक वर्षमा ८६ मिलियन पाउण्ड नाफा गरेको बीबीसीले जनाएको छ । बार्सिलोनाले नयाँ आर्थिक वर्षमा २४९ मिलियन पाउण्ड नाफा गर्ने अपेक्षा राखिएको जनाएको छ ।

    बार्सिलोनाले २०२१–२२ को आर्थिक वर्ष ८९० मिलियन पाउन्डको कारोबार भएको जनाएको छ । बार्सिलोना घाटामा गएको समयमा क्लबका स्टार खेलाडी लियोनल मेस्सीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा बेचेको थियो ।

    तर, बार्सिलोनाले त्यसको साटो एक वर्षपछि पोलिस खेलाडी रोबर्टो लेवान्डोस्सीलाई भित्राएको छ ।

     


    बुधवार, आश्विन ५ २०७९०१:५८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij