Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

साफको उपाधिबाट नेपाल फेरि चुक्यो, बंगालदेश नयाँ च्याम्पियन

साफको उपाधिबाट नेपाल फेरि चुक्यो, बंगालदेश नयाँ च्याम्पियन

  • सोमवार, आश्विन ३ २०७९

  • 661
    SHARES

  • साफको उपाधिबाट नेपाल फेरि चुक्यो, बंगालदेश नयाँ च्याम्पियन
    काठमाडौं । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
     
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार(आज) भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।
     
    बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन । नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् ।
     
    यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।
     
    नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।
     


    सोमवार, आश्विन ३ २०७९०६:५९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij