Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

संविधान दिवसका अवसरमा ९ सय ९८ जनालाई विभिन्न विधामा विभूषण

संविधान दिवसका अवसरमा ९ सय ९८ जनालाई विभिन्न विधामा विभूषण

  • सोमवार, आश्विन ३ २०७९

  • 529
    SHARES

  • संविधान दिवसका अवसरमा ९ सय ९८ जनालाई विभिन्न विधामा विभूषण

    काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ९८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गर्नुभएको छ। संविधान दिवसका अवसरमा सोमबार मानपदवी, अलंकार र पदकबाट सम्मान गरिएको हो।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९÷५÷३१ गतेको सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा विभूषण प्रदान गर्नुभएको हो ।
    नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ । भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
    यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ’आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुनुहुने भएको छ।
    यस्तै, सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा. जगमान गुरुङ विभूषित हुनुहुने भएको छ ।


    सोमवार, आश्विन ३ २०७९०७:१६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij