Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ओलीले भनेः मलाई कालो झण्डा देखाउनेहरुलाई तत्काल रिहा गर्नुस्

ओलीले भनेः मलाई कालो झण्डा देखाउनेहरुलाई तत्काल रिहा गर्नुस्

  • सोमवार, भाद्र २७ २०७९

  • 1.3K
    SHARES

  • ओलीले भनेः मलाई कालो झण्डा देखाउनेहरुलाई तत्काल रिहा गर्नुस्

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ ।

    आज जनकपुर पुग्नुभएको ओलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

    जनकपुरमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले कसैले गलत सूचना दिएका भरमा उनीहरु कालो झण्डा देखाउन आएको भन्दै रिहा गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘म प्रहरी प्रशासनलाई भन्न चाहन्छु, उनीहरुलाई तत्काल रिहा गर्नुस् ।’


    सोमवार, भाद्र २७ २०७९०५:०६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij