Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

  • बिहिवार, भाद्र २३ २०७९

  • 949
    SHARES

  • सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

    काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो ।

    क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो ।

    सन्दीपविरुद्ध आजै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भइसकेको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।


    बिहिवार, भाद्र २३ २०७९०३:३७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij