Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रुकुम पश्चिमबाट जनार्दन शर्मा सर्वसम्मत सिफारिस

रुकुम पश्चिमबाट जनार्दन शर्मा सर्वसम्मत सिफारिस

  • बिहिवार, भाद्र २३ २०७९

  • 878
    SHARES

  • रुकुम पश्चिमबाट जनार्दन शर्मा सर्वसम्मत सिफारिस

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस हुनुभएको छ ।

    नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिनुभयो ।

    बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क मा महेन्द्र केसी र ख मा राजकुमार शर्मा रहेका छन् ।


    बिहिवार, भाद्र २३ २०७९०३:२६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij