Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरू

निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरू

  • आइतवार, भाद्र १९ २०७९

  • 622
    SHARES

  • निलम्बित प्रधानन्यायाधीश जबराको तेस्रो दिनको बयान सुरू

    काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको छ ।

    बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित हुनुभएको हो । सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ ।

    जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता गरेका थिए । त्यससँगै निलम्बनमा पर्नुभएका जबराले बयानका क्रममा महाअभियोग प्रस्ताव निरर्थक भएको बताउनुभएको छ ।


    आइतवार, भाद्र १९ २०७९१२:३९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij