Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को नतिजा आज नआउने

कक्षा १२ को नतिजा आज नआउने

  • मंगलवार, भाद्र १४ २०७९

  • 544
    SHARES

  • कक्षा १२ को नतिजा आज नआउने

    काठमाडौं । कक्षा १२ को नतिजा मंगलबार सार्वजनिक नहुने भएको छ।

    नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले ३ बजेका लागि बोलाएको बैठक स्थगित भएपछि नतिजा सार्वजनिक नहुने भएको हो।

    तीजको दिन नतिजा सार्वजनिक नगर्न सामाजिक सञ्जालबाट दबाब आएपछि बोर्डले बैठक सारेको छ।

    अनिश्चितकालको लागि बैठक सारिएको परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले जानकारी दिनुभयो ।

     


    मंगलवार, भाद्र १४ २०७९०३:२१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij