Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु,एक घाइते 

रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु,एक घाइते 

  • मंगलवार, भाद्र १४ २०७९

  • 525
    SHARES

  • रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु,एक घाइते 

    काठमाडौं । आज बिहान रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।

    धान खेतमा बिहान काम गर्न गएको बेला चट्याङ लाग्दा उनीहरूको मृत्यु भएको हो ।

    रौतहटको गरुडा नगरपालिका–३ स्थित स्थानीय सरोज सहनीको धान खेतमा काम गर्न गएकी १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदमिया देवी र उनकी १७ वर्षीया छोरी जगिया कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

    चट्याङ लागेर घाइते भएकी ४० वर्षीयासहेली देवी सहनीको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।


    मंगलवार, भाद्र १४ २०७९०१:०१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij