Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मसँग उपचार गर्ने पनि पैसा छैन : ओली

मसँग उपचार गर्ने पनि पैसा छैन : ओली

  • आइतवार, श्रावण २९ २०७९

  • 2.0K
    SHARES

  • मसँग उपचार गर्ने पनि पैसा छैन : ओली
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताउनुभएको छ । 
     
    आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताउनुभयो ।
     
    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताउनुभएको छ । 
     
    आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताउँदै उनले भने, ‘तपाईँहरूले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदैन । किनभने दान गरिसकेको छु ।’


    आइतवार, श्रावण २९ २०७९०१:४९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij