Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप र दीपेन्द्रको वरीयता यथावत्, आसिफको खस्कियो

सन्दीप र दीपेन्द्रको वरीयता यथावत्, आसिफको खस्कियो

  • बुधवार, श्रावण २५ २०७९

  • 908
    SHARES

  • सन्दीप र दीपेन्द्रको वरीयता यथावत्, आसिफको खस्कियो
    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टी–ट्वान्टीको ब्याटिङ वरीयतामा यथावत् रहेका छन् । 
     
    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र ४२ औं स्थानमा यथावत् रहेका छन् । अलराउण्डरतर्फ पनि दीपेन्द्र ८ औं स्थानमा यथावत् रहेका छन् ।
     
    ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८ औं स्थानमा यथावत् रहेका छन् । ब्याटिङतर्फ आसिफ शेख एक स्थान तल झर्दै ९८ औं स्थानमा रहेका छन् ।
     
    बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत् रहेका छन् । बलिङमै अविनाश बोहरा दुई स्थान तल झरेर ९४ औं स्थानमा रहेका छन् ।


    बुधवार, श्रावण २५ २०७९०२:४७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij