Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विदेशमा भएका नेपालीलाई मताधिकार दिने तयारी छ : प्रचण्ड

विदेशमा भएका नेपालीलाई मताधिकार दिने तयारी छ : प्रचण्ड

  • शनिवार, श्रावण २१ २०७९

  • 674
    SHARES

  • विदेशमा भएका नेपालीलाई मताधिकार दिने तयारी छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई पनि चुनावमा मतदानको अधिकार दिलाउने प्रयास भइरहेको बताउनुभएको छ ।

    जापानको फुकुओकामा आयोजित नेपाली फेस्टिभल समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार प्रदान गर्न कानूनमा संशोधनका प्रयास भइरहेको बताउनुभयो ।

    उहाँले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने नागरिकता विधेयक पारित गरेर त्यसको सुरुवात भएको बताउनुभयो । प्रचण्डले अब आसन्न निर्वाचनपछि गठबन्धनले बहुमतसहित जितेर स्थिर सरकार दिने दावी गर्नुभयो।


    शनिवार, श्रावण २१ २०७९०२:२८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij