Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

  • बिहिवार, श्रावण १९ २०७९

  • 710
    SHARES

  • संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

    यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए । प्रतिपक्षी दल नेकपा एमालेले पनि निर्धारित समयमा निर्वाचन गर्न दबाब दिएको थियो ।


    बिहिवार, श्रावण १९ २०७९०२:११:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij