Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको बिदाई भेट

राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको बिदाई भेट

  • बुधवार, श्रावण १८ २०७९

  • 491
    SHARES

  • राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको बिदाई भेट

    काठमाडौं । फिनल्याण्डका राजदूत पर्टी एन्टिनेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिदाई भेट गरेका छन् ।

    राष्ट्रपति भवनमा भएको सो भेटको अवसरमा नेपाल र फिनल्याण्ड बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको प्रवक्ता संगिण आचार्यले जानकारी दिनुभयो ।


    बुधवार, श्रावण १८ २०७९०१:४२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij