Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

  • सोमवार, श्रावण १६ २०७९

  • 1.5K
    SHARES

  • काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए
    काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।
     
    प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो । 
     
    उहाँका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


    सोमवार, श्रावण १६ २०७९०१:४५:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij