Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाँच दिने भ्रमणमा प्रचण्ड जापान जाने

पाँच दिने भ्रमणमा प्रचण्ड जापान जाने

  • मंगलवार, श्रावण १० २०७९

  • 722
    SHARES

  • पाँच दिने भ्रमणमा प्रचण्ड जापान जाने

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापानको पाँच दिने भ्रमणमा जानु हुने भएको छ ।

    नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड जापान जान लाग्नुभएको हो । अध्यक्ष प्रचण्ड साउन २१ गते जापान प्रस्थान गर्ने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम तय भएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

    मल्लका अनुसार अध्यक्षको टोलीमा को–को सहभागी हुने भन्ने निश्चित भएको छैन । अध्यक्ष प्रचण्डले यसअघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण गरेका थिए ।


    मंगलवार, श्रावण १० २०७९०१:३९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij