Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यातायात मन्त्रीको गाडी ट्राफिक प्रहरीको कारबाहीमा, कता थिए मन्त्री  राई ?

यातायात मन्त्रीको गाडी ट्राफिक प्रहरीको कारबाहीमा, कता थिए मन्त्री  राई ?

  • सोमवार, श्रावण ९ २०७९

  • 777
    SHARES

  • यातायात मन्त्रीको गाडी ट्राफिक प्रहरीको कारबाहीमा, कता थिए मन्त्री  राई ?
    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।
     
    ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा २२ च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीकाले जनाएको छ ।
     
    ललितपुर ट्राफिक प्रहरी स्रोतका अनुसार नो पार्किङमा त्यो पनि अपोजिट दिशामा फर्काएर राखेपछि चिट काटिएको हो । कारबाहीको समयमा मन्त्री सो गाडीमा भए÷नभएको खुलेको छैन ।
     


    सोमवार, श्रावण ९ २०७९१२:३९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij