Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एकै दिन इनारमा पुरुष र नदीमा महिलाको शव फेला

एकै दिन इनारमा पुरुष र नदीमा महिलाको शव फेला

  • शनिवार, श्रावण ७ २०७९

  • 672
    SHARES

  • एकै दिन इनारमा पुरुष र नदीमा महिलाको शव फेला
    काठमाडौं। सिरहामा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् ।
     
    गोलबजार नगरपालिका ९ स्थित इनारमा एक पुरुष र विष्णुपुर गाउँपालिकाको कटनियाँ नदीमा एक महिलाको शव फेला परेको हो ।
     
    इनारमा फेला परेका शव स्थानीय ४५ वर्षीय रामजतन पासवानको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनी शुक्रबार बेलुकादेखि हराइरहेका थिए । इनार नजिक चप्पल र गञ्जी फेला परेकाले घटना शङ्कास्पद रहेको प्रहरीको भनाई छ ।
     
    त्यस्तै, कटनियाँ नदीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्न सकेको छैन ।


    शनिवार, श्रावण ७ २०७९०५:५१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij