Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ : प्रचण्ड

चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ : प्रचण्ड

  • शनिवार, श्रावण ७ २०७९

  • 577
    SHARES

  • चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ : प्रचण्ड
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुटिसकेको बताउनुभएको छ। 
    शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले जसपा फुटिसके पनि बाबुराम भट्टराईको नेतृत्वमा फुटको घोषणा हुन बाँकी रहेको बताउनुभयो । 
     
    अध्यक्ष प्रचण्डले विचार मिल्ने पार्टी र त्यसको नेतृत्वसँग समाजवादी केन्द्र निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । 
     
    उहाँले मधेसमा वर्षौदेखि व्याप्त रहेको नागरिकता समस्या समाधान भएकोमा आफू निकै उत्साहित र खुसी भएको बताउनुभयो । 


    शनिवार, श्रावण ७ २०७९०२:२१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij