Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता पक्षले नै संसद् बहिष्कार गरेपछि कर्णालीमा आज सर्वदलीय बैठक बस्दै

सत्ता पक्षले नै संसद् बहिष्कार गरेपछि कर्णालीमा आज सर्वदलीय बैठक बस्दै

  • बुधवार, श्रावण ४ २०७९

  • 711
    SHARES

  • सत्ता पक्षले नै संसद् बहिष्कार गरेपछि कर्णालीमा आज सर्वदलीय बैठक बस्दै
    काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभएको छ । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उहाँको भनाइ छ । 
     
    यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताएका छन् ।  माओवादीले मुख्यमन्त्री गठबन्धनको मूल्य मान्यता विपरीत चलिरहेको आरोप लगाएको छ ।


    बुधवार, श्रावण ४ २०७९१०:३३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij