Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्मालाई छलफलका लागि बोलायो

संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्मालाई छलफलका लागि बोलायो

  • मंगलवार, श्रावण ३ २०७९

  • 744
    SHARES

  • संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्मालाई छलफलका लागि बोलायो

    काठमाडौं । संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई छलफलका लागि बोलाएको छ ।

    निवर्तमान अर्थमन्त्री शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको मंगलबार बसेको बैठकले शर्मालाई बुधबार बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।​​

    निवर्तमान अर्थमन्त्री शर्मामाथि अमुख व्यक्ति मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप छ ।


    मंगलवार, श्रावण ३ २०७९०६:४९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij