Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

साँखुमा खोला किनारमा भेटियो शव 

साँखुमा खोला किनारमा भेटियो शव 

  • सोमवार, श्रावण २ २०७९

  • 715
    SHARES

  • साँखुमा खोला किनारमा भेटियो शव 
    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक शव भेटिएको छ ।
     
    सडेर कङ्काल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनुभयो । 
     
    खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ गएको छ ।


    सोमवार, श्रावण २ २०७९०२:५७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij