Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एन्फा कार्यसमिति बैठक स्थगित

एन्फा कार्यसमिति बैठक स्थगित

  • सोमवार, श्रावण २ २०७९

  • 747
    SHARES

  • एन्फा कार्यसमिति बैठक स्थगित
    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ ।  एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो ३ बजे बस्ने तय थियो । 
     
    एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । 
     
    अर्को सूचना नआउन्जेल  एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।  


    सोमवार, श्रावण २ २०७९०१:३१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij