Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बाबुरामले बोलाएको बैठकमा १०६ केन्द्रीय सदस्य, जम्मा कतिजना ?

बाबुरामले बोलाएको बैठकमा १०६ केन्द्रीय सदस्य, जम्मा कतिजना ?

  • मंगलवार, आषाढ २८ २०७९

  • 1.7K
    SHARES

  • बाबुरामले बोलाएको बैठकमा १०६ केन्द्रीय सदस्य, जम्मा कतिजना ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकमा १०६ जना केन्द्रीय सदस्यको उपस्थिति रहेको छ ।

    बैठक सुरु हुँदासम्म रजिस्ट्रेसन गर्ने केन्द्रीय सदस्यहरूले सङ्ख्या १०६ पुगेको हो । कार्यकारिणी सदस्य गंगा श्रेष्ठले नेताहरू आउने क्रम जारी रहेकाले कति जना बैठकमा उपस्थित भए त्यो अहिले भन्न नसकिने बताउनुभयो।

    साँझसम्म मात्र यकिन सङ्ख्या भन्न सकिने उहाँको भनाइ छ । जसपाका अर्का नेता दीपक महतोले कतिपय सांसद तथा नेता कारबाहीको डरले बैठकमा उपस्थित नभएको दाबी गर्नुभयो । पार्टीको केन्द्रीय समितिको सदस्य सङ्ख्या ४९९ रहेको छ ।


    मंगलवार, आषाढ २८ २०७९०१:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij